Loading... आजः आइतवार, असार १४, २०८३
Trending

काठमाडौं  :  सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।...

काठमाडौं  :  थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३७९० नमूना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

काठमाडौं  :  अर्थ मन्त्रालयले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि हालसम्म १८ अर्ब रुपैयाँ दिने गरी स्रोत सुनिश्चित गरेको छ । यसअन्तर्गत निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ अर्थले...

सुर्खेत  :  खरिद सम्झौता गरेको १० वर्षसम्मपुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौताअन्त्य गरेको छ । सडक डिभिजन कार्यालयले सुर्खेतको रानीघाटस्थित भेरी नदीमा पक्की पुल निर्माणको जिम्मा लिएको पप्पु/मल्ल...

सल्यान  :  विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि सल्यानको एक विद्यालय बन्द गरिएको छ। जिल्लाको बनगाड कुपिण्डे–४ मा रहेको त्रिभुवन जनता माविका ११ विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पाँच...

दैलेख  :  जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले बालबालिकाको संरक्षण संवर्द्धनमा सबै सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने...

दैलेख  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनार्थ सञ्चालित मतदाता नामावली अद्यावधिक दाबी विरोधमा एक हजार तीन सय ३७ जनाको नाम हटाइएको छ...

सुर्खेत  :  कर्णाली प्रदेशको समन्वय परिषद्को बैठकले प्रदेश सरकारबाट योजना छनौट गर्दा स्थानीय तह मार्फत प्राप्त योजनाहरुलाई प्राथमिकता दिने निर्णय गरेको छ। मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको समन्वय...

काठमाडौं  :  थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ४०८४ नमूना परीक्षण गर्दा ११९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको...

सुर्खेत  :  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सडक विस्तारमा कठिनाइ भएपछि अवैध संरचना हटाउन थालिएको हो । नगरपालिकाले...