

काठमाडौँ : नेकपा एमालेले वर्तमान सत्ता गठबन्धनले गैरसंवैधानिक कार्य गरेको बताउँदै त्यसको भर्त्सना गर्ने जनाएको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।...
दैलेख : नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको सचिवको जिम्मेवारी टेकराज पछाईले पाएका छन्। आज बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले युवा नेता पछाईलाई जिम्मेवारी प्रदान गरेको हो। यसअघि सचिव...
सुर्खेत : पूर्वी सुर्खेतका नागरिकहरू नागरिकता लिनका लागि सदरमुकाम वीरेन्द्रनगर आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले अब स्थानीय स्तरबाटै नागरिकता पाउने भएका हुन् । यसअघि वीरेन्द्रनगरस्थित जिल्ला प्रशासन...
काठमाण्डौँ : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिलाई कायम राख्दै दीर्घकालीन असर पर्ने काम भने नगर्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बुधबार...
वीरेन्द्रनगर : नेकपा एमाले पार्टी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान गठबन्धन मुलुकको हितमा नरहेको बताएका छन्। नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय...
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालले निधनको कारण...
वीरेन्द्रनगर : नेकपा एमालेका नेता एवं प्रदेश संसदीय दलका नेता यमलाल कंडेलले प्रदेश योजना आयोग जागिर खाने थलो मात्र भएको बताएका छन्। कर्णाली प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै नेता...
दैलेख : आगोमा परी घाइते बालकको उपचारमा समस्या भएको छ । जिल्लाको नौमुले गाउँपालिका –२ बालुवाटार बस्ने पाँच वर्षिय बालक सुजल दर्लामीको आर्थिक अभाकाका कारण उपचारमा समस्या भएको हो...
काठमाडौं : बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार योगराज पौडेल र नारायण दास मिश्र पक्राउ...
काठमाडौँ : सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एएमभी कलसाइन...