Loading... आजः बिहिबार, असार १८, २०८३
Trending

काठमाडौँ  :  सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा...

दैलेख  :  नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काँग्रेस दैलेखले पहिलो पटक केन्द्रीय सदस्य पाएको छ । इतिहास मै पहिलो पटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य आदीबासी जनजाती महिलातर्फ सीता...

दैलेख  :  दुई वर्ष अघि सकारले छाउँगोठ अिभयान संचालन ग¥यो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र स्वास्थ्य राज्यमन्त्री नवराज रावत र महिला तथा बालबालिका मन्त्रालयका...

काठमाडौं :  पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ५१० जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...

काठमाडौँ  :  विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन । युवा नेतृ दर्शनाले बिहीबार सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गरेकी हुन । दर्शनाले...

सुर्खेत  :  नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेशका नेता जीवनबहादुर शाही कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भए । मुख्यमन्त्रीमा नियुक्त भएको करिब २ महिना पुग्न केहि दिन मात्रै बाँकी रहँदासम्म...

दैलेख  :  भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका हुन । निर्वाहमुखी तरकारी खेती गर्दै आएका गुराँस गाउँपालिका सबै वडाका...

दैलेख  :  जिल्लामा सुरक्षीत गर्भपतन गराउँनेको संख्या बर्सेनी बढ्दै गएको एक तथ्याङकले देखाएको छ । विगत तीन वर्षको तथ्यांक हेर्दा दैलेख जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गईरहेको...

काठमाडौं  :  प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी...

काठमाडौं  :  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने...