

रुकुमपश्चिम : रुकुमपश्चिमका दुई हजार भूकम्प प्रभावितले भूकम्प गएको १९ महिना पूरा हुँदासम्म पनि अस्थायी आवास (टहरा) निर्माणको पहिलो किस्ताको रकम नआएको गुनासो गरेका छन । २०८० कात्तिक १७...
सुर्खेत : कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल (नेकपा माओवादी केन्द्र) का सांसद बैठकमा उपस्थित नभएपछि सभा अवरुद्ध भएको छ । बिहीबार दिउँसो चार बजे बसेको बैठकमा प्रतिपक्ष सदनमै...
सुर्खेत : कर्णाली र गण्डकी प्रदेशको आन्तरिक पर्यटन प्रवर्द्धनको अभियान लिएर पोखराका होटल व्यवसायीहरू आइतवार कर्णाली पुगेका छन् । आन्तरिक पर्यटकमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ पोखरा जाऊँ...
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो...
दैलेख : दैलेखको नारायण नगरपालिका पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको छ । एक कार्यक्रम बिच स्थानीय स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नगरपालिकाले...
सुर्खेत : उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्तिसम्बन्धी प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। १८ जेठमा बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को...
दैलेख : लाहोरे खोलामा डुबेर बेहोस भएका युवाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हनेमा गुराँस गाउँपालिका –४ का ११ वषिएय कमल खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी...
सल्यान : सल्यानमा विज्ञान शिक्षाको गुणस्तर सुधार र शिक्षकहरुको सशक्तिकरणका लागि शिक्षकहरु संगठित भएर योजनाबद्ध रुपमा लागेका छन् । विज्ञान शिक्षालाई प्रभावकारी बनाउन, विज्ञान शिक्षासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्न...
जाजरकोट : भूकम्पले क्षति पुगेको जाजरकोटस्थित पुरानो सेतो दरबारलाई छोपेर राखेको त्रिपाल हटाएपछि अहिले दरबारको थप भाग भत्किन थालेको छ । भेरी नगरपालिका–३ स्थित सदरमुकाम खलङ्गाको दरबार भूकम्पले क्षति पुगेको...
दैलेख : भैरवी गाउँपालिका ६ हमाल टोल बस्ने ४९ वर्षीय रामबहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने...