Loading... आजः बिहिबार, साउन ७, २०८३
Trending

काठमाडौँ  :   प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्पपीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ । जाजरकोट र रुकुम पश्चिममा चिसोमा कठ्यांग्रिएर भूकम्प प्रभावितको ज्यान...

काठमाडौं  :   नेकपा एमालेले राष्ट्रिय युवा सङ्घलाई बिहीबार शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न निर्देशन दिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको प्रचार विभाग प्रमुख...

काठमाडौँ  :   राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठ पर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजा स्थलमा छठीमाताको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित...

चितवन  :   स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो...

काठमाडौँ  :   चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार...

काठमाडौँ  :   एमालेले मध्यपहाडी लोकमार्गमा मध्य मंसिरबाट ३ साता अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु हुने कार्यक्रम...

जाजरकोट  :  राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तीको बेलामा कोही छैन भनेर नआत्तिन भूकम्प पीडितसँग आग्रह गरेका छन्। मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोटको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले हामी सबै मिलेर...

काठमाडौं  :   नेपाल क्रिकेट संघले आईसीसी टी२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । क्यानको सोमबार बसेको बैठकले एसिसी यू–१९ प्रिमियर कप...

काठमाण्डौ  :   नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम...

काठमाडौं  :   विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो । नेपालका गुल्शन...