Loading... आजः बिहिबार, साउन २८, २०८३
Trending

काठमाडौँ  :  नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ । पार्टी एकतासमेत गर्ने तयारी गरेका दुवै...

  काठमाडौं  :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुले नेपालकै भूमि लिम्पियाधुरालाई आफ्नो भन्न नसकेको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले गठबन्धन दलका नेताहरु देउवा,प्रचण्ड,माधवले आफ्नो भूमिबारे...

दैलेख  :   नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ।नेपाली नागरिकतामा ‘कुकूर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो। साविक मेहेलतोली गाविस–६...

काठमाडौँ  : नेपाली कांग्रेस नेता प्रदीप गिरिको अन्त्येष्टि गरिएको छ। गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। पशुपति आर्यघाटमा गिरिलाई उनका छोरा सन्तोष गिरिले दागबत्ती दिए।...

दैलेख  :  लगातारको वर्षापछि भासिएर अवरुद्ध भएको सडक एक महिना पछि सञ्चालनमा आएको छ । जिल्लाको नारायण नगरपालिका –६ काडाचौर र बिजौरा हुँदै नारायण नगरपालिका –११ विन्द्याबासीनी र नौमुले...

सुर्खेत  :  प्रोग्रेसिभ इन्जिजियर एसोसिएशन नेपाल (पिन)को अध्यक्षमा इन्जिनियर टीकारराम पोखरेल चयन भएका छन्। पिन कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा पोखरेल चयन भएका हुन्। उपाध्यक्ष इन्जिनियर सुरेन्द्रजंग शाही, सचिवमा...

काठमाडौँ  :  नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंग्गो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो। अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड,...

दैलेख  :  जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। जनताका गुनासा सुन्न र सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ल्याइएको हो। पालिकामा निर्वाचित...

दैलेख  :  आफ्नो गाउँ आफै बनाउन भन्ने श्रम अभियान सञ्चालन गरिएको छ । जिल्लाको नौमुले गाउँपालिकाले आफ्नो दोस्रो गाउँ सभाको दशौँ अधिवेशन बाट नीति तथा कार्यक्रम ल्याएर श्रम अभियान...

काठमाडौं  :  सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको छ । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि हुबहु पारित गरिएको हो ।...