

सुर्खेत : कर्णाली प्रदेशको समन्वय परिषद्को बैठकले प्रदेश सरकारबाट योजना छनौट गर्दा स्थानीय तह मार्फत प्राप्त योजनाहरुलाई प्राथमिकता दिने निर्णय गरेको छ। मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको समन्वय...
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सडक विस्तारमा कठिनाइ भएपछि अवैध संरचना हटाउन थालिएको हो । नगरपालिकाले...
काठमाडौँ : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूले तयार पारेका ४३ वटै प्रश्नको बयान लिएको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न र मंगलबार जबरालाई बाँकी...
दैलेख : स्थानीय तह २०७९ बाट निर्वाचन भएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । जिल्लाको नारायण नगरपालिका, चानमुण्डाबिन्द्रासैनी नगरपालिका, र गुराँस गाउँपालिका–८ ले...
काठमाडौं : चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् । उनको स्वागतका लागि सभामुख अग्निप्रसाद...
काठमाडौं : एउटै क्षेत्रको सिटमा विभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाइ भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन् । सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले...
काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक भएको तालिका अनुसार दलहरुले असोज २...
सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको छ। एमाले कर्णाली प्रदेश कमिटिको भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको...
दैलेख : नारायण नगरपालिका दैलेखले नगरपालिकाका ११ वडाका जेष्ठ नागरिक र दिर्घरोगीहरुका लागी निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नारायण नगरपालिकाको आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रम अनुसार जेष्ठनागरिकको...