

सुर्खेत : कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को माघ २३ गते सोमबार बसेको बैठकले कर्णाली प्रदेशभर फागुन १ गते जनयुद्ध दिवसको दिन...
दाङ : राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी भएका छन । खसेको कुल मतको मतभार ७ हजार ९ सय मध्ये ४...
सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीलाई दिइएको छ। सोमबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले प्रवक्ताको जिम्मेवारी कानुन मन्त्री जिसीलाई दिने...
दैलेख : नागरिकका जनजीविकाका सवालमा स्थानीय सरकारले ध्यान दिन नसकेको नागरिकले गुनासो गरेका छन् । स्थानीय तहका सरकार गठन भए पश्चात् हाल सम्म पनि नागरिकमा उत्साह नजगाएको,निर्वाचनको बेला गरिएका...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिएका छन्। माघ १७ गते शर्माले निर्देशनको खाका नै तयार गरेर सार्वजनिक...
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_का तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष उनीहरुले राजीनामा बुझाएका हुन्। श्रम,...
सुर्खेत : कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिका, संघीय सरकार समेतको सहकार्यमा प्रदेश मुख्यालय रहेको वीरेन्द्रनगरलाई आधुनिक एवम् व्यवस्थित शहर बनाउने तयारी सुरु गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार...
सुर्खेत : २१७ पटक वैठक बसेको कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्षमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। ६ वटा विधेयक विषयगत समितिमा छलफलका लागि पठाएको छ...
सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले निर्माणधिन प्रदेश रंगशालाको अनुगमन गरेका छन्। प्रदेशले राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिएको रंगशालाको शनिबार मन्त्री शाहले अनुगमन गरेका...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्कालाई नियुक्त गरेका छन्। खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो। उनलाई उच्च अदालत सुर्खेतका मुख्य...