

काठमाण्डौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा...
दैलेख : निर्वाचनका बेला जनताका बिचमा गरिएका प्रतिबद्धता अनुसार जनप्रतिनिधिले काम नगरेको गुनासो गरेका छन् । आइतबार भगवतीमाई गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय बृहत् सार्वजनिक सुनूवाई कार्यक्रममा सहभागी नागरिकले...
काठमाडौँ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् ।...
काठमाडौँ : निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शितल निवासबाट बिदाइ गरिएको छ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो...
दैलेख : नेकपा एमाले निकट संगठन राष्ट्रिय युवा संघ नेपाल दैलेखको अध्यक्षमा जीवन शाही चयन भएका छन्। आइतबार भएको संघको ८औँ जिल्ला अधिवेशनले शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।...
काठमाडौं : उपराष्ट्रपति निर्वाचनमा चारजनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चारजनाको उम्मेदवारी कायम रहेको जनाएको छ । उपराष्ट्रपति उम्मेदवारविरुद्ध परेको उजुरीमाथि...
काठमाडौं : उपराष्ट्रपति पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। नेकपा एमालेबाट एक जना, जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक जनाको उम्मेदवारी दर्ता भएको हो। जसपाबाट...
दैलेख : नारायण बहुमुखी क्याम्पसमा रहेको स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको छ । चैत ३ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बिच चुनावी तालमेल गरी कोषाध्यक्षमा...
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दर्ता भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले...
काठमाडौं : गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा...