Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सुर्खेत : कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश प्रमुख तिलक परियारले बुधबारको प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।...

वीरगन्ज :   मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी जसपा नेपालको सरकार पनि ढलेको...

  काठमाडौँ  :  सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दाको निर्णय असार १२ गते सुनाउने भएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको ुजनयुद्धुको क्रममा...

काठमाडौँ  :   ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई सडकमा स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको...

काठमाण्डौ  :  सरकारले सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुईरदुई...

काठमाडौं  :   सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदनको संयुक्त बैठकमा आर्थिक...

पोखरा  :  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्। सर्वोच्च अदालतले अधिकारीको नियुक्ति र विश्वासको मत लिएको प्रक्रियालाई खारेज गरिदिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त...

काठमाडौँ  :   गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न नभएको भन्दै महान्यायाधीवक्ता कार्यालय (एजी)ले दिएको क्लिनचिटमाथि सर्वोच्चले न्यायिक परिक्षण गर्ने भएको छ। वैशाख २४ गते कार्यालयले लामिछाने कास्की, रुपन्देही र...

काठमाडौँ  :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध र सरकारका मिचाहा प्रवृत्ति विरुद्ध सडक आन्दोलन गर्ने भएको छ। सरकार संसदीय प्रक्रिया मिचेर बजेट ल्याउने मानसिकतामा रहको आरोप लगाउँदै...

काठमाण्डौ  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन ।...