Loading... आजः आइतवार, साउन ३१, २०८३
Trending

काठमाडौं  :  राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा...

काठमाडौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी...

सुर्खेत  :  कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो चालु अधिवेशन अन्त्य भएको छ । अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुनेछ । आइतबार १७ गते दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले...

दैलेख  :  दैलेखको महावु गाउँपालिका–३ बासीमा रहेको भगवती आधारभूत विद्यालयको चार कोठे भवन एक वर्ष देखी अलपत्र परेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७८/०७९...

सुर्खेत  :  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा उनले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन ।...

काठमाडौं  :  सङ्घीय संसदको चालु अधिवेशन आज ९शुक्रबार० राति १२ बजेबाट अन्त्य हुने भएको छ। सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको...

कास्की :  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई...

दाङ  लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२)...

काठमाडौं  :  चितवन क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रबि लामिछाने र र बारा क्षेत्र–२ मा जारी मतगणनामा जसपाका उपेन्द्र यादवले अग्रता लिएका छन । चितवन क्षेत्र–२ मा...

तनहुँ  : तनहुँ क्षेत्र नं १ मा ३१ वडाको मतगणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले सुरुदेखि नै अग्रता कायम राखेका छन्। ४७ हजार...