Loading... आजः बुधबार, जेष्ठ २०, २०८३
Trending

काठमाडौं  :   प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत...

धनगढी :  सुदूरपश्चिमका तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले आज धनगढीमा संयुक्त...

रुकुमपश्चिम  :   रुकुमपश्चिमको आठविसकोट नगरपालिका –१४ को बाँकेडाँडा गाउँका भूकम्पपीडितका अस्थायी आवास (टहरा) पहिरोको जोखिममा छ ।  निरन्तर वर्षाको कारण बाँकेडाँडाका करिब २० अस्थायी टहरा पहिरोको उच्च जोखिममा रहेको...

काठमाडौं  :   नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन्। नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको राष्ट्रिय...

सुर्खेत  :   केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारीको सहमति भइसकेपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल प्रदेश सरकारको नेतृत्वमा आफूले नै निरन्तरता पाउनेमा ढुक्क देखिएका छन् । केन्द्रमा भएको...

काठमाडौँ  :   नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सहमतिको स्वागत गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमालेसँगको सहमतिको...

सुर्खेत : कर्णाली प्रदेश सरकारले ल्याएको बजेटको विषयलाई लिएर कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असार ५ गतेदेखि लगातार संसद् अवरुद्ध गरिरहेको छ । असार ६ गते बैठक सञ्चालन...

सुर्खेत :  कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि आपत्ति जनाउँदै बैठकमा अवरोध गरेको हो । आर्थिक वर्ष २०८१÷०८२ को बजेटमाथि...

दैलेख  :   दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नगर सभा स्थगित भएको छ। नगर सभा उद्घाटन भएलगत्तै नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने नगर सभा सदस्यहरूको नारा जुलुसका कारण...

सुर्खेत  :  स्थानीयको अवरोधको कारण अवरूद्व भएको चिसापानी बावियाचौर बड्डीचौर वीरेन्द्रनगर ३३ प्रसारण लाइनको पुुनः का सुचारू भएकोछ। वराहताल गाउँपालिका वाड नं ५ का स्थानीयले विभिन्न माग राखेर अवरोध...