Loading... आजः शुक्रबार, अशोज २३, २०८३
Trending

कमल शर्मा दैलेख : दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चीनको जियोलोजिकल सर्भेले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन अनुसार ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास उत्पादनका लागि चीन सरकारलाई पठाएको प्रस्तावको कुनै...

दैलेख :  तत्कालीन द्धन्दकालमा जिउँदै गाडेर हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको योगदानलाई कसैले पनि बिर्सन नहुने बताइएको छ । पत्रकार डेकेन्द्र थापाको २१ औँ स्मृति दिवसका अवसमा नेपाल पत्रकार...

सुर्खेत :   कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका कारणले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकोले अब नसर्ने गरि मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् । दशौ...

सुर्खेत : कर्णाली प्रदेशसभा चालू अधिवेशन बुधबार राती १२ बजेबाट अन्त्य गर्ने कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले चालू वर्षे अधिवेशन अन्त्य...

सुर्खेत :  वीरेन्द्रनगर नगरपालिकाले १६ वटै वडामा डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रमा लामखुट्टेको टोकाईबाट हुने डेङ्गी संक्रमणको जोखिम बढ्दै जान थालेपछि यसलाई नियन्त्रणमा राख्न...

सुर्खेत  :  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार मातहतका प्रशासनिक संरचनामा ढिलोचाँडो पुनर्संरचना आवश्यक हुने बताएका छन नेकपा (एमाले) सुर्खेतद्वारा आयोजित संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस...

सुर्खेत :   नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो निर्वाचन क्षेत्रमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण सुरू गरेका छन । भूमि समस्या समाधान आयोग जिल्ला समिति...

सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको बजेट प्रभावकारी रूपमा खर्च गर्ने उद्देश्यले मन्त्री सँगै कार्यसम्पादन सम्झौता गरेका छन् ।बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री...

काठमाडौँ :  सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समितिको...

धनगढी :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक मन्त्री बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन् । सत्तारुढ दलको सहमतिअनुसार...