Loading... आजः बुधबार, साउन २७, २०८३
Trending

काठमाडौँ  :  कांग्रेसले पार्टीको आधिकारिक निर्णय बिना उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको समर्थक एवं प्रस्तावक बसेका पार्टीका कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध वा गठबन्धनका उम्मेदवारविरुद्ध उठेकालाई...

दैलेख  :  आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नमुना मतदान गरिएको छ । बुधवार जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न डुगेश्वर गाउँपालिका–१ मा रहेका त्रिवेणी...

दैलेख  :  निर्वाचनको माहोल दैलेखका ११ पालिकामा तातिएको छ । गठबन्धन दलले भागबण्डा गरे अनुसार स्थानीय पालिकामा उम्मेदवारी दिएको नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार नेपाली काँग्रेस र माओबादी केन्द्रले...

काठमाडौँ  :  नेकपाको एक समूहले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीबाट निष्कासन गरेको छ। बुधबार चितवनको टाँडीमा बसेको धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई कारबाही गरेर पार्टीको नेतृत्वबाट हटाउने निर्णय गरेको हो।...

दैलेख :  जिल्लाका सात गाउँपालिका मध्ये पाँच गाउँपालिका त्रिपक्षीय र दुई द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । पाँच दलीय गठबन्धनको निर्देशन विपरीत नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले छुटा...

दैलेख  :  जिल्लाका ११ स्थानीय तहका ९० वडा रहेको दैलेखमा जिल्लाका प्रमुख पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन् । जिल्लामा रहेका प्रमुख पार्टी नेकपा(एमाले) र माओवादी केन्द्रले,राप्रपा...

दैलेख :  आसन्न स्थानीय तहको निर्वाचनका लागी दैलेखमा मतपत्र आइपुगेको छ । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरी पु¥याएको हो । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक...

दैलेख : नेकपा (एकीकृत समाजवादी) दैलेखका उपसचिव अमृता लामिछानेमगर नेकपा एमालेमै फर्किएकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् । उनीसँगै नेकपा ९एकीकृत समाजवादी०...

काठमाडौं  :  धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पोखरेलका वारेसले ल्याएको रिट केही...

काठमाडौं  :  आसन्न स्थानीय चुनावअन्तर्गत अहिलेसम्म विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमार्फत एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताएको हो । र्विरोध...