Loading... आजः बुधबार, अशोज १४, २०८३
Trending

भक्तपुर ।  दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज बिहान करीब ३ः०० बजे सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन्...

१८ जेठ, काठमाडौँ  ।  लोकसेवा आयोगले देशैभरका स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर प्रदेश सरकारको असन्तुष्टि देखिएको छ । प्रदेश २ ले लोकसेवाले थालेको भर्ना प्रक्रिया संविधानविपरीत भनेको छ ।...

१७जेठ, धुम्रपान नगर्न आह्वान गर्दै । शुक्रबार बिहान काठमाडौंमा विभिन्न स्वास्थ्य संस्थाहरुको अगुवाईमा प्रभातफेरी कार्यक्रम आयोजना गरी धुम्रपानरहित दिवास मनाइएको छ । काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, वीर...

१६ जेठ, नयाँदिल्ली।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली दिल्ली आइपुगेका छन् । ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट अपराह्न तीन बजे...

१६ जेठ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले क्रिकेट रङ्गशाला निर्माणस्थलमा लगाइएको अस्थायी बार भत्काउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन अवस्थामा रहेको रङ्गशालाको अस्थायी बार भत्काउने...

१३जेठ, काठमाडौं । मुलुकको सहरी जनसंख्या ५९ प्रतिशत भन्दा बढी पुगेको छ । २ सय ९३ नगर घोषणा गरेपछि सहरी क्षेत्रमा बसोवास गर्नेको संख्या १७ बाट बढेर ५९ प्रतिशत...

१२ जेठ, काठमाडौं । सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ६ जना घाइते भएका छन् । सुकेधारा र घट्टेकुलो दुबै स्थानमा घटनास्थलमा...

११ जेठ, काठमाडौं । नेपालले पहिलो पटक आफैँ सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको टोलीले सगरमाथाको उचाई मापन सर्वेक्षण गरेर...

८ जेठ, काठमाडौं ।  सगरमाथाको उचाइ नाप्नका गएको नापी विभागको टोली सगरमाथाको शिखरमा पुगेको छ  विभागको टोली बुधबार बिहान ३ः१५ बजे मा सगरमाथा शिखरमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा...

६ जेठ, काठमाडौं । सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस...