Loading... आजः बुधबार, जेष्ठ २०, २०८३
Trending

२१ चैत, काठमाडौं । चाबहिल–साँखु सडकखण्ड निर्माणमा बिलम्व हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । बर्खामा हिलाम्य यहाँको सडक अहिले धूलोको साम्राज्यले कुहिरीमण्डल बनेको छ ।चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११...

२० चैत, काठमाडौँ । पार्टी एकताका दस महिनापछि सत्तारुढ नेकपाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवासमा बनाएका भ्रातृ सङ्गठनको एकताको प्रस्ताव तयार पारेको छ । सचिवालय वा स्थायी कमिटीले अनुमोदन...

  २० चैत,काठमाडौँ  । नेपालका लागि विपत्ति एक नियमित नियति जस्तै बनेको छ । सालिन्दा अनेकौं विपत् आउँछन् । हजारौंको जीवन प्रभावित पार्छन् । जनधनको क्षति पुर्‍याउँछन् । केही अन्तरालमा आउने भूकम्पको क्षति...

  २० चैत, सुर्खेत। पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णालीमुक्त हुन सकेको छैन । यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला...

  २० चैत, फैजाबाद।  अफगानिस्तानको उत्तरी क्षेत्र बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १२ जना मारिएका छन् । सो क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको...

  २० चैत, काठमाडौं । चिनियाँ कम्पनी चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशयसहित प्रस्ताव दर्ता गरेको छ...

२० चैत, पोखरा । तनहुँको दमौलीदेखि छाब्दीसम्मको सडकलाई व्यास नगरपालिकाले दुई करोड रुपैयाँ विनियोजन ग¥यो । त्यही सडकमा संघ र प्रदेश सरकारले १÷१ करोड रुपैयाँ छुट्यायो । तीनवटै सरकारले...

  २० चैत, काठमाडौँ  । न्यायालयको स्वतन्त्रता, सक्षमता, निष्पक्षता, प्रभावकारिताबिना संविधानप्रदत्त मौलिक हक एवं कानुनप्रदत्त अधिकारको संरक्षण सम्भव हुँदैन । शासन व्यवस्था सञ्चालनमा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाकोआ–आफ्नै अस्तित्व र भूमिका हुन्छ ।...

२० चैत, काठमाडौँ ।  चैतमा गर्मीसँगै सहरका अभिभावकहरूको तनावको पारो बढिरहेको छ । बुझेर वा नबुझेर, अरूको लहैलहैमा लागेर वा देखासिखीका कारण अभिभावकहरू केही सीमित विद्यालयका लागि मरिहत्ते गर्छन् । अभिभावकको...

२० चैत, काठमाडौं । विनासकारी आँधीबेहरीको अध्ययन गर्न मौसमविदको टोली बारा र पर्सा जाँदै छ । मौसम विज्ञान विभागबाट वरिष्ठ मौसमविद सहितको टोली बुधबार त्यसतर्फ जान लागेको हो ।...