

दैलेख : दैलेखको आठबिस नगरपालिकामा करार दरबन्दीमा कार्यरत कर्मचारीहरूले विभिन्न मागहरू राख्दै नगरपालिकामा नगरपालिकामा गरिएको तालाबन्दी खुलेको छ । शिक्षक,स्वास्थ्यकर्मी र अस्थायी करार कर्मचारी संर्घष समितिका संयोजक शिवराज थापा...
कमल शर्मादैलेख : गत असोजमा आएको सात दिनको लगातार अविरल बर्षातले भत्काइएको दैलेख–सुर्खेत सडक खण्डको पुर्न निर्माण कार्य तीव्र पारिएको छ । दैलेख–सुर्खेत सडक खण्डको ६७ किलोमिटर सडक मध्ये...
मुगु : मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा छ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय...
कमल शर्मा दैलेख : गुठीमा रहेको जग्गाको चर्को कर तिर्न बाध्य भएका दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका ८० प्रतिशत नागरिकलाई राहत भएको छ । गुठी संस्थान प्रधान कार्यालय काठमाण्डौले...
जाजरकोट : जिल्लाको कुशे गाउँपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ बर्षीया कालिकादेवी सिंहको ज्यान गएको हो । वडाध्यक्ष डिल्लीबहादुर सिंहले बाख्रा...
दैलेख : दैलेखको ठाँटीकाँध गाउँपालिकामा सर्पले टोकेर किशोरीको मृत्यू भएको छ । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा –१ नुवावनकी १७ वर्षीय कल्पना शाही रहेकी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक...
सुर्खेत : तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिब ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । तीन वर्षमा भएको सडक कालोपत्रको तथ्याङ्कलाई हेर्दा ७८...
सुर्खेत : कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेको पाइएको छ। एक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १९ प्रतिशत जनताले मात्रै शुद्ध पानी पिउने गरेका छन्। तीमध्ये ८१ प्रशितले दूषित पानी...
दैलेख : दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दुल्लु नगरपालिका–२ आँपको रुखस्थित भित्री सडक खण्डबाट स्यालातर्फ जाँदै गरेको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको...
दैलेख : दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ...