

सुर्खेत : कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा...
दैलेख : दैलेखको गुराँस गाउँपालिकामा निःशुल्क कानुनी सहायता कक्ष स्थापना गरिएको छ । संथागत सुधार मार्फत न्यायमा पहुँच परियोजना (एटूजेट) परियोजनाले गाउँपालिकाको केन्द्र रानीमत्तामा कानुनी सहायता कक्ष स्थापना गरेको...
कमल शर्मा दैलेख : दैलेखका ग्रामिणक्षेत्रमा बाली जोगाउँन मुस्किल पर्ने गरेको छ । जंगली जनावरले बाली पाक्नु अगाडीनै खाएर नष्ट गर्ने समस्या कारण किसानलाई बाली जोगाउँनै मुस्कील हुने गरेको...
काठमाडौँ : पहाडी तथा हिमाली जिल्लामा हुने अतिरिक्त सयमका अवस्थित उडानलाई सुरक्षित र व्यवस्थित बनाउन भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले थप कडाइ गरेको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका...
मुगु : मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।...
दैलेख : दैलेखको गुराँस गाउँपालिका–५ स्थित स्थानीय रुद्रबहादुर गिरीको घरमा चट्यांङ प¥यो । घरमा चट्याङ पर्दा गिरीको पत्नि ४४ वर्षिय चन्द्रा, छोरी १७ वर्षिय मायाको शरिर जलेर घाइते भए...
कमल शर्मा दैलेख : ५० वर्षीय आफ्नै बुबाले पटक–पटक बलात्कार गरेको भन्दै गत चैत २१ गते १७ वर्षिया किशोरीले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गरिन । उजुरीका आधारमा...
काठमाडौं : प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) तीन बजेसम्मका लागि स्थगित भएको छ। संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको पहलमा नयाँ बानेश्वरमा बैठक बसे पनि सहमति हुने नहुने टुंगो...
दैलेख : जिल्ला अस्पताल दैलेखमा जडान गरिएको भेन्टिलेटर बिशेषज्ञ चिकित्सकको अभावमा प्रयोगमा आउन सकेको छैन । कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पतालमै जटिलपछि जटिल खालको उपचार...
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३, भुरेली नजिक मोटरसाइकल अनियन्त्रित भएर विद्युत्को पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।...