Loading... आजः बुधबार, जेष्ठ २०, २०८३
Trending

सुर्खेत  :   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्र्तराष्ट्रिय विकास साझेदारको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन । सोमबार कर्णालीमा कार्य क्षेत्र बनाएर काम गर्ने अन्र्तराष्टिय विकास...

दैलेख  :   दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । दुर्घटनामा परी मृत्यु हुनेमा नगरपालिका–६ का ५५ वर्षीय...

जाजरकोट   :    श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छान्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ । फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका...

दैलेख  :   दैलेखमा लागेर एक महिला घाईते भएकी छिन । जिल्लाको भगवतीमाई गाउँपालिका –५ पान्तोलाका ५२ वर्षिय मोहनसरा चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।...

अमृत बहादुर प्याकुरेल दैलेख  :  दैलेखको गुराँस गाउँपालिकामा आयोजना गरिएको निःशुल्क मोतिबिन्तु सल्यक्रियामा ८४ जनाको शल्यक्रिया गरिएको छ । गुराँस गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको साझेदारीमा...

दैलेख  :  चट्याङ लागेर दैलेखमा तीन जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा नौमुले गाउँपालिका –६ स्थित शिवशक्ति माविका कक्षा ५ का अध्ययनरत १० वर्षीय यामबहादुर चन्द, ११...

सुर्खेत  :   गर्मीयाम लागेसँगै वीरेन्द्रनगरमा खानेपानीको चरम सङ्कट छ । प्रयोगमा ल्याइएका मुहानमा पानीको सतह घट्दा उपत्यकामा खानेपानीको सङ्कट चुलिएको हो । कतिपय धाराहरूमा हप्तौँ दिनसम्म पनि पानी नआउँदा...

कमल शर्मा दैलेख  :   दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खननका लागी आवश्यक पर्ने पुर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसंगै अन्बेषणात्मक (वेल)कार्यको उद्दघाटन गरिएको छ...

कमल शर्मा दैलेख  :   सोमवार भैरवी गाउँपालिका –४ मा रहेको थलामेला सामुदायिक बनमा डढेलो लाग्यो । सामुदायिक बनमा लागेको डढेलो निभाउन नसक्दा भैरवी गाउँपालिका–४ बस्ने शेर बहादुर थापाको खरले...

कमल शर्मा दैलेख  : दश वर्षे जनयुुद्धको बेला सामाजिक कुसंस्कारमा रहेको छाउ प्रथा हटाउन नेकपा माओवादीले महिनावारी भएर गोठमा सुतेका महिलाहरूलाई जबरजस्ती घरमा ल्याएर राखे । तर माओवादी पार्टी...