

हुम्ला : हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपब्धि’ नाराका साथ आज हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । हुम्लामा १५ देखि...
सुर्खेत : कर्णाली प्रदेश सभामा प्रतिपक्षका सांसद उपस्थित नभएपछि बैठक स्थगीत गरिएको छ । विषय सूचीमै प्रवेश नगरी जेठ १८ गतेसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरिएको भएको छ...
दैलेख : नेकपा (एमाले)निकट नेपाल खेलकुद महासंघ दैलेखको अध्यक्षमा लाल बहादुर थाापा (एलबि) चयन भएका छन् । सोमबार नेकपा एमाले पार्टी कार्यालयमा आयोजित महासंघको दोस्रो भेलाले थापालाई अध्यक्षमा...
सुर्खेत : कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थल दुई दिन बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण सुर्खेत कार्यालयका अनुसार मंगलबार र बुधबार विमानस्थल पूर्णरुपमा बन्द रहनेछ ।...
दैलेख : नेपाल कम्युनिष्ट पार्टी(माओबादी)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्तातर्फ माओबादी केन्द्रको ध्यान नभएको बताएका छन । जनता संग माओबादी मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान अन्र्तगत दैलेख सदरमुकाममा...
जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिका–२ को झुलेनी पाटनमा बथानमै चट्याङ पर्दा २२ भेडा मरेका छन् । गुठीचौर–२ का वीरेन्द्र बोहराका अनुसार शनिबार बेलुकीपख परेको चट्याङले हिरबहादुर ऐडीका १६ वटा...
दैलेख : नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले आज बेस्तडा बजारमा विपदबाट जोगिने उपाय बारे नमूना अभ्यास गरेको छ । गर्मीको समयमा हुने आगलागी, बर्षातको समयमा हुने बाढीपहिरोले घर भत्किने...
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटेको हो...
सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बीमा विपद्को साथी भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कर्णाली प्रदेशमा उच्च जोखिम रहेकाले...
सुर्खेत : महालेखापरीक्षकको कार्यालयको कर्णाली प्रदेशको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख यज्ञराज जोशी सामु बुझाएको छ । कर्णाली प्रदेशका निकाय तथा कार्यालयको आर्थिक वर्ष २०८०।८१ को विनियोजन, राजस्व, धरौटी,...