Loading... आजः बिहिबार, जेष्ठ १४, २०८३
Trending

दैलेख  :  १४ बर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा दैलेख जिल्ला अदालतले ३९ वर्षीय बाबुलाई ४३ वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश...

काठमाडौँ  :  नेपाल ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमान क्रिकेट एकेडेमी मैदान–१ मा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई आठ...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जनामा सङ्क्रमण पुष्टि...

दैलेख  : दैलेखको नौमुले गाउँपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर तथा जनस्वास्थ्य अभियान संचालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेख र नौमुले गाउँपालिकाको आयोजनामा उक्त शिविरको आयोजना...

काठमाडौँ  :  नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सम्झौता प्रतिनिधिसभामा टेवल भएको छ। एमसीसीलाई राजनीतिक रस्साकस्सीबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको...

काठमाडौं :  पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्रका अनुसार ६ हजार ५७२ जनाको पीसीआर...

दैलेख  :  घाँस काट्न गएकोबेला भिर बाट खसेर घाइते हुनुभएकी महिलाको उद्दार गरिएको छ । दैलेखको आठविस नगरपालिका–३ की २८ वर्षीय जीरा विकलाई उद्दार गरिएको हो । घाँस काट्ने...

निर्वाचन दिवस मनाइयो

दैलेख  : छैठोँ निर्वाचन दिवस मनाइएको छ । निर्वाचनमा सबै संग संगै भन्ने मुल नाराका साथ जिल्ला निर्वाचन कार्यालयको आयोजनामा उक्त दिवस मनाइएको हो । निर्वाचन दिवसको अवसरमा जिल्ला...

दैलेख  :  दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिका जोड्ने पुलको शिलन्यास भएको छ । नारायण नगरपालिका ९ र दुल्लुनगर पालिका ११ को सिमाना छामघाट खोलामा चुप्रा–कालभैरव मोटोरे बल पुलको...

दैलेख  :  पालिकामा रहेका गर्भवतीहरूका लागि निःशुल्क भिडियो एक्स–रे कार्यक्रम गरिएको छ । जिल्लाको डुगेश्वर गाउँपालिकाले गर्भवती सँग उपाध्यक्ष भेटघाट कार्यक्रम मार्फत स्वास्थ्य परीक्षण तथा भिडियो एक्स–रे गरेको हो...