Loading... आजः शनिबार, साउन ९, २०८३
Trending

दैलेख  :  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका चामुण्डा माध्यमिक विद्यालय दैलेखलाई लागि प्राप्त रकम अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको छ । तालिमका लागि आएको...

काठमाडौं  :   कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २०१ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो। यो अवधिमा देशभरबाट ३५८७ नमूना परीक्षण...

दैलेख  :  विद्यालय सुधारका योजना निर्माण गरिने भएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिकामा विद्यालय सुधार योजना निर्माणका लागि अभिमुखिकरण कार्यक्रम समेत सुर गरिएको छ ।ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको सहयोगमा...

दैलेख  :   नारायण नगरपालिका दैलेखले नगरपालिकाका ११ वडाका जेष्ठ नागरिक र दिर्घरोगीहरुका लागी निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नारायण नगरपालिकाको आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रम अनुसार जेष्ठनागरिकको...

दैलेख  :  जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध पानी र माछा जस्तो हुनु पर्ने बताएका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखले आयोजना गरेको वार्षिक...

जुम्ला  :   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । उनीहरुले शान्ति सुरक्षा नभएको भन्दै सामूहिक राजीनामाको घाषणा गरेका हुन् ।...

सल्यान  :   सल्यानमा विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३ खेतगारा औलबेशी निवासी कन्जरा बिककी ४ वर्षीया छोरी शृष्टी बिकको मृत्यु भएको हो। आफ्नै...

सुर्खेत  :   कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ। वीरेन्द्रनगरमा बुधबारबाट सुरु भएको प्रदर्शनीको प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरे। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीमा भ्रष्टाचार, अनियमितता र...

काठमाडौँ  :   नेपालमा पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट...

दैलेख  :   जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी सञ्चालन भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजनामा जिल्लाका ११ स्थानीय तहको सहभागितामा वार्षिक समीक्षा गोष्ठी सञ्चालन भएको हो । जिल्ला...