

काठमाडौं : छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाहीसहित नौ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...
दैलेख : कर्णाली अञ्चलका पाँच जिल्ला र भेरी अञ्चलका केही जिल्लाहरुलाई मिसाएर ६ प्रदेश घोषणा गरियो । २०७२ साउन २३ गतेदेखि अखण्ड मध्यपश्चिम प्रदेशको माग गर्दै आन्दोलनपछि भदौ ४...
सुर्खेत : कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। आइतबार प्रदेश प्रमुख तिलक परियारले कार्यक्रम प्रदेश सभा बैठकमार्फत सार्वजनिक गरेका हुन्। उक्त नीति तथा कार्यक्रम अन्तरगत कर्णाली प्रदेश...
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीको...
काठमाडौँ : नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौता भएको हो । बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार...
सुर्खेत : ७ जेठमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री बेदराज सिंह संघीय सरकारले प्रदेशलाई दिँदै आएको अनुदान कटौती नगर्न भन्दै सिंहदरबार काठमाडौँ पुगेका थिए । सिंहदरबारमा अर्थमन्त्री प्रकाशशरण...
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक...
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक...
काठमाडौं : सरकारले सांसद विकास कोष ब्युँताएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए । आर्थिक...
दैलेख : दैलेखको शिरिस्थान नाभिस्थान लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तरगर्त मुख्यड्रिलिङ्ग कार्यका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता...