

चितवन : स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो...
काठमाडौँ : चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार...
सुर्खेत : जाजरकोटको भेरी नगरपालिका–३ स्याँलाका मिनबहादुर विकको परिवार राहतको पर्खाइमा छ । गएको शुक्रबार आएको भूकम्पले घर चर्किएपछि उनीहरू खुल्ला आकाशमुनि बस्दै आएका छन् । अहिले उनीहरू पुरानो...
काठमाडौं : नेपाल क्रिकेट संघले आईसीसी टी२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । क्यानको सोमबार बसेको बैठकले एसिसी यू–१९ प्रिमियर कप...
काठमाडौँ : नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै...
दैलेख : जिल्लामा सञ्चालन हुने योजनाको काम तीव्र गतिमा नहुने भएका कामहरू पनि गुणस्तर नहुने लगायतका विषयमा जनगुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित आयोजना तथा योजनाको प्रगति विवरण...
काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले मंगलबार...
सुर्खेत : सुर्खेत विमानस्थलमा आठ करोडका बत्ती जडान हुने भएका छन् । अबको तीन महिना भित्र राति पनि उडान सुरु हुने भएसँगै बत्ती जडान गरिने भएको हो । नागरिक...
दैलेख : नेपाल राष्ट्र बैंकले निर्देशन अनुसार राष्ट्रिय बाािण्ज्य बैक दैलेख शाखाले नोट साट्न सुरु गरेको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि नयाँ...
काठमाडौँ : नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकार तथा कर्मचारीको पक्षमा आन्दोलनको घोषणा गरेको छ । महासंघले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले...