Loading... आजः बिहिबार, मंसिर १२, २०८२
Trending

सुर्खेत :  सुर्खेत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले इमान्दार भएर काम गर्ने निर्माण व्यवसायीलाई सदा सम्मान गर्ने बताएका छन् । शुक्रबार कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौं वार्षिक...

कमल शर्मा दैलेख  :  स्थानीय तहले सरकारी बजेट खर्च गर्दा आन्तरिक आयको परिधि,खर्चको मापदण्ड तयार गरी विबिध खर्च गर्ने पाउने कानुनी प्रावधान भएपनि जिल्लाका स्थानीय तहले खर्चको मापदण्ड तयार...

कमल शर्मा दैलेख  :   दैलेखका स्थानीय तहहरुले बैठक भत्ता र अनुगमन तथा भ्रमण भत्तामा साढे दुई करोड भन्दा बढि खर्च गरेका छन । महालेखाले सार्वजनिक गरेको प्रतिबेदन अनुसार दैलेखका...

कमल शर्मा दैलेख  :   दैलेख जिल्लाका स्थानीय सरकारले इन्धन,गाडी भाँडा र मर्मतमा करोडौँ रकम सक्ने गरेका छन । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २५ अनुसार वितरणमुखी खर्चलाई...

कमल शर्मा दैलेख  :  कर्णाली प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ८० प्रतिशत प्राविधिक जनशक्तिको पद रिक्त रहेको पाइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आठौँ र नवौँ...

कमल शर्मा दैलेख :  जमिनमुनि कडा चट्टान लागेपछि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्बेणका लागी गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ । जमिन मुनी कडा चट्टान लागेको...

मौद्रिक नीति सार्वजनिक

काठमाडौं  :   नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।...

सुर्खेत  :  कर्णालीमा आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन तथा राजस्व वृद्धि गर्न ९ बुँदे प्रतिबद्धता जनाइएको छ। चालु आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनमा सुरुवातदेखि नै अग्रसरता लिनुपर्ने निष्कर्षसहित मुख्यमन्त्री...

दैलेख  :   दैलेखका ६ जना किसानहरू जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन्। कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट ३र३ गरि ६ जना किसान...

सुर्खेत  :   कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१÷०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।...