

कालीकोट : तीन दिन यता लगातार परेको पानीका कारणले अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गको कालीकोट खण्डमा पाँच ठाउँमा आएको ठुलो पहिरो हटाउनेक्रम जारी रहे पनि...
दैलेख : दैलेखका ६ जना किसानहरू जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन्। कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट ३र३ गरि ६ जना किसान...
सुर्खेत : कर्णाली लगायत देशका अधिकांश स्थानहरुका वर्षा भइरहेको छ । वर्षाका कारण आएको बाढी तथा पहिरोले कर्णाली लगायत देशभरका २३ वटा राजमार्गहरु पूर्ण अवरुद्ध भएका छन् । कुल...
अमृत बहादुर प्याकुरेल दैलेख : समाजिक रुपान्तरणका लागी जनप्रतिनिधि र युवाहरु संग अन्तरक्रिया गरिएको छ । समाजमा रहेका विद्यमान कुरीति, कुसंस्कारलाई त्यागेर सुसभ्य समाजका लागि अग्रसरता जगाउने अभियानलाई सामाजिक...
जुम्ला : बालविवाह रोक्ने भन्दै आधा दर्जन गैरसरकारी संस्थाले घरदैलोमै पुगेर सचेतना फैलाइरहे पनि जुम्लाका १७ प्रतिशत किशोरी आमा बनेका छन् । जनस्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले जुम्लामा...
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१÷०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।...
दैलेख : नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै शनिबारका लागि निर्धारित निर्वाचन स्थगित भएको जनाएको हो । समितिले...
काठमाडौं : गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने...
रुकुमपश्चिम : रुकुमपश्चिमको आठविसकोट नगरपालिका –१४ को बाँकेडाँडा गाउँका भूकम्पपीडितका अस्थायी आवास (टहरा) पहिरोको जोखिममा छ । निरन्तर वर्षाको कारण बाँकेडाँडाका करिब २० अस्थायी टहरा पहिरोको उच्च जोखिममा रहेको...
सुर्खेत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले चार प्रदेशका ३० जिल्लाहरु उच्च जोखिममा रहेको बताएको छ। महाशाखाले जारी गरेको मनसुन विशेष मौसम बुलेटिन अनुसार गण्डकी, लुम्बिनी,...