Loading... आजः बुधबार, मंसिर ११, २०८२
Trending

सुर्खेत  :  हुम्लाको चंखेली गाउँपालिकास्थित देशी खोलामा असोज २० गते भएको जीप दुर्घटनामा परी घाइते भएका नेपाल निजामती कर्मचारी संगठन हुम्लाका अध्यक्ष महेन्द्र रोकायलाई आर्थिक सहयोग गरिएको छ ।...

कमल शर्मा दैलेख  : दैलेख जिल्लामा रहेको द्धन्दपीडितहरुले आफूहरूले न्याय पाउन नसकेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले दैलेखमा सशस्त्र द्वन्द्वको समयका पीडितहरूसँग गरेको सामुदायिक...

काठमाडौं  :   नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी २० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी...

काठमाडौं :  प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजीको माग गर्दै सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् । बुधबार दायर भएका १० वटै रिटमा छठपछि मात्रै पेशी तोकिएको...

सुर्खेत  :   कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले केन्द्र सरकारले दिएको निर्देशन पालना गर्दै आफ्नो सचिवालय खारेज गरेका छन् । ‘जेनजी’ आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले खर्च कटौतीलाई मध्यनजर गर्दै ‘प्रदेश...

दैलेख  :   जिल्ला प्रशासन कार्यालय दैलेखले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । गत असार बाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिसको व्यवस्था गर्न गृह मन्त्रालयले परिपत्र...

दैलेख :  दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा शान्ती सुरक्षाका लागी सचेतना कार्यक्रम गरिएको छ । अपराध नियन्त्रण र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले चामुण्डाबिन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा मंगलबार सचेतना...

काठमाडौँ  :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी...

सुर्खेत  :   कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई वास्तविक...

काठमाडौं  :   महान्यायाधिवक्तमा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त भएकी छन् । आइतबार भण्डारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति भवनका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका...