

दैलेख : डिभिजन बन कार्यालय दैलेखको नवनिर्मित भवन उद्दघाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री सुरेस अधिकारीले उक्त भवनको उद्दघाटन गरेका हुन ।...
कमल शर्मा दैलेख : दैलेखको महावु गाउँपालिका–४ र ५ लाई जोड्ने रपट खोला निर्माणाधीन पक्की पुल निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको छ । स्थानीय तह र पूर्वाधार विकास कार्यालयले...
दैलेख : प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसर पारेर तत्कालीन द्धन्द्धकालमा विद्रोही पक्षबाट मारिएका पत्रकार डेकेन्द्रराज थापाको सालिकमा माल्यार्पण गरिएको छ । हरेक वर्ष आफ्नो स्थापना दिवसको...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकास र समृद्धिका लागी संचारक्षेत्र संगको सहकार्य महत्वपूर्ण भएको बताए । मंगलबार प्रेस चौतारी नेपालको सातोँ जिल्ला अधिवेशनमा मुख्यमन्त्री कँडेलले समर्पण,...
दैलेख : प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको अध्यक्षमा उदयराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन । दैलेख शाखाको ७ औँ जिल्ला अधिवेशन मार्फत अधिकारीको अध्यक्षतामा नौ सदसिय जिल्ला कमिटी...
कमल शर्मा दैलेख : माघ १९ गते । निर्माण ब्यबसायीको ढिलासुस्तीका कारण ताराघाँट कासिकाँध सडक निर्माणमा ढिलासुस्ती भएको छ । २०८२ भदौ ८ गते सकिने गरी २०७९ साउन ९...
कमल शर्मा दैलेख : लोकप्रियता नाममा स्थानीय सरकारका जनप्रतिनिधिले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७६ र आर्थिक कार्यविधि तथा बित्तिय उत्तरदायित्व ऐन २०७६ लत्याएर आफुखसी नीती तथा...
दैलेख : दैलेखको आठबिस नगरपालिका –३ को सामुदायिक बनमा चितुवा मृत अबस्थामा फेला परेको छ । नगरपालिकाको वडा नः ३ देउली थाप्ले सामुदायिक वनको बडाखोला भन्ने ठाउँमा अन्दाजी आढाइ...
दैलेख : सहिद दिवस २०८१ को अवसरमा नेकपा माओबादी केन्द्र आठबिस नगर कमिटिले जनयुद्धका सहिद परिवारहरुलाई सम्मान गरेको छ । जनयुद्धमा सहभागी भई सहिद हुनुभएका आठबिस नगरपालिकाका १८ जना...
काठमाडौँ : सरकारले सङ्घीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले असहमति जनाएको छ । महासङ्घले भनेको छ, ुअगुवा नागरिक संस्था...