Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

राज्यका जिम्मेवार अधिकारी प्रभावमा पर्दा छाया सेन्टर भवन निर्माण

 

२७वैशाख, काठमाडौं। राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स् (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरुलाई नै प्रभावमा पारेको तथ्य भेटिएको छ ।

पुरातात्विक वस्तु तथा क्षेत्र संरक्षणलाई दायित्व बोकेको परातत्व विभाग र काठमाडौं महानगरपालिकाले कम्प्लेक्स निर्माण रोक्न कानुनी प्रक्रिया अपनाउनुको सट्टा सहयोगी भूमिका खेलेको पाइएको छ । पुरातत्वले कमलपोखरी जोगाउन कुनै कदम नचालेर अनि महानगरले भवन निर्माणका लागि नक्सा पास गरिदिएर सहज पारिदिएको देखिन्छ । यो समाचार दीपेश केसीले नागरिक दैनिकमा लेखेका छन् ।

रातोपटी