Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हो : प्रधानमन्त्री ओली

काठमाडौं :   प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग रहेको कुरामा सरकार दृढ रहेको बताएका छन्। संसदमा संसदको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सन् २०१६ को सुगौली सन्धिमा पनि काली नदीको पूर्वतिरको भूभाग नेपालको रहेको उनले दाबी गरे।

प्रधानमन्त्री ओलीले नेपालभारतबीच हुँदै आएका विभिन्न बैठक र दुई देशबीचको सक्रिय संयन्त्रहरूले पनि सीमा समस्या समाधान गर्ने विषयमा समझदारी रहँदै आएको उनले बताए।