Loading... आजः मङ्लबार, मंसिर ३, २०८२
Trending

मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

सुर्खेत  :  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्कालाई नियुक्त गरेका छन्। खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो। उनलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।