तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो


काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका नेता देबगुरुङका अनुसार माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।
उनीहरुले पाउने मन्त्रालयको भने टुङ्गो नलागेको उनले बताए

