Loading... आजः आइतवार, फाल्गुन १०, २०८२
Trending

नेपाली सेनाको स्काई ट्रकबाट हुम्ला पुग्यो निर्वाचन सामग्री

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

सुर्खेत  :   निर्वाचन सामाग्री लिएर नेपाली सेनाको स्काई ट्रक हुम्ला पुगेको छ । हुम्लाका निर्वाचन अधिकारी भीमबहादुर रोकायाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार मतपेटिका, सुरक्षा सिल, मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगीन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री हुम्ला आइपुगेको बताउनुभयो ।

हुम्लामा ३४ हजार ३ सय ७२ मतदाता रहेका छन भने अझै १सय ९६ मतपेटिका आवश्यक रहेको उहाँको भनाइ छ ।