नदिमा डुबेर बालकको मृत्यु

दैलेख : लाहोरे खोलामा डुबेर बेहोस भएका युवाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हनेमा गुराँस गाउँपालिका –४ का ११ वषिएय कमल खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मलामी गएका युवा पोडी खेल्नेक्रममा बेहोस भएको र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल दैलेखमा उपचार गराउन लिएपनि जिल्ला अस्पतालले मृतक घोषणा गरेको थियो ।