Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बिद्यार्थीलाई स्वास्थ्य सम्बन्धि सचेतना

नेपाल औषधी व्यबसायी संघको ५१ औँ स्थापना दिवसका अवसरमा नारायण नगरपालिका –१ मा रहेको जनता आधारभुत विद्यालयमा नयाँ बजार दैलेखमा आयोजित स्वास्थ्य शिक्षा कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी दिदै औषधी व्यबसायी संघका का.वा अध्यक्ष राजीव भारती । उक्त कार्यक्रममा मास्क वितरण गरिएको थियो । तस्बिर अमृत प्याकुरेल ।