Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

डा गोबिन्द केसीले तोडे अनशन

 

काठमाडौँ  :   डा .गोविन्द के।सीले २२ औं पटकको आमरण अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै २२ औं अनशन तोडेको जनाएका हुन् ।
पशुपति क्षेत्रको मृगस्थलीमा अनशन बसेको छैटौं दिनमा द्वन्द्वपीडितहरु भानुप्रताव साह, उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस खाएर अनशन तोडेका छन् ।
विभिन्न माग राखी अनसन सुरु गरेक डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि आफै अनसन तोडेका हुन ।