श्रदाञ्जली ब्यक्त गर्न सुर्खेत पुगे प्रधानमन्त्री प्रचण्ड
सुर्खेत : सवारी र्दुघटनामा परी मृत्यु भएकी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा ः सन्जु खड्काको निधनमा श्रदाञ्जली ब्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सुर्खेत पुगेका छन । उप प्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको भाइ–बुहारी सञ्जु खड्काको निधनमा श्रद्धाञ्जलि एवम परिवारका सदस्यहरूमा समवेदना प्रकट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पराराष्ट्रमन्त्री, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतले घरमा पुगेका थिए ।