Loading... आजः बुधबार, मंसिर ११, २०८२
Trending

प्रतिनिधिसभा बैठक एक घन्टाका लागि स्थगित


काठमाडौँ  :  नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीको भारत भ्रमण र आममाफीको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै प्रतिनिधिसभामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १ घन्टाका लागि बैठक स्थगित गरेका छन् ।
सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जवाफ दिन रुलिङ गरेपछि पनि संसद्मा नाराबाजी नरोकिएपछि भएपछि बैठक एक घन्टाका लागि स्थगित गरेका हुन् ।