Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

बागीना समूह सुर्खेतको नयाँ नेतृत्व


सुर्खेत :  सुर्खेतको बागीना समूहमा नयाँ कार्यसमिति चयन भएको छ । कलाकार डिलबहादुर गुरुङ्गको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । कलाकारहरुको शनिबारको भेलाले सल्लाहकार समितिको प्रस्तावमा नौ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको बताइएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कलाकार जरमायाँ बाठा, सचिव भानुभक्त अधिकारी, सह–सचिव ज्ञानबहादुर नेपाली, कोषाध्यक्षमा मिलन सुवेदी चयन भएका छन् । त्यस्तै संस्थाका सदस्यहरुमा सुन्दरमान श्रेष्ठ, सीता भण्डारी, खिम बस्याल, मनु मन्दिर, शेरबहादुर गाइने र प्रकाश शाही रहेका छन् ।

बरिष्ठ कलाकार तथा सल्लाहकारहरु भिमबहादुर कार्की, गंगाबहादुर के सी, प्रेमदेव गिरी लगायतको सल्लाहमा कलाकारले नयाँ कार्यसमिति चयन गरेको

error: Content is protected !!