Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

एमालेको तीन जना मन्त्रीलाई सोध्यो स्पष्टीकरण

धनगडी :  नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले तीन जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।बिहीबार दिउँसोश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलद्वारा जारी विज्ञप्तिमा सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा तीन जना मन्त्रीलाइ २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

error: Content is protected !!