Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सांसद थापालाई संसदीय दलको नेताबाट निलम्बन

पोखरा  :  गण्डकी प्रदेशका जनमोर्चाका सांसद थापालाई संसदीय दलको नेताबाट निलम्बन गरिएको छ । पार्टीले गरेको ह्विप उलङ्गन गरेको आरोपमा थापालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरी संसदीय दलको नेताबाट हटाएको हो ।
जनमोर्चाको सचिवालय बैठकले उनलाई दलको नेताबाट हटाइएको राजमोको महासचिव मनोज भट्टको हस्ताक्षर गरिएको विज्ञप्तिमा जनाइएको छ