Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

मुख्यमन्त्री गुरुङ्गलाई कोरोना संक्रमण

कास्की  :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई कोरोना संक्रमित पुष्टि भएको छ । मंगलवार टाउको दुखेर सामान्य ज्वरो आएको उनलाई तत्काल एन्टिजेन परिक्षण गरिएको थियो । एन्टिन पोजेटिभ देखिएको पछि उनको स्वाव लिइएको थियो ।

मंगलवार स्वाव लिएको मुख्यमन्त्री गुरुङको बुधवार पोजेटिभ रिर्पोट आएको उनको प्रेस संयोजक विक्रम न्यौपानेले बताए । मंगलबार पोजेटिभ देखिए पछि उनी होम लाइसुलेशनमा बसेको जानकारी दिए ।

error: Content is protected !!