Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

नेपालको मलेसियाविरूद्ध नौ विकेटको शानदार जीत

काठमाडौं  :  त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जीत हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नौ विकेटले हराएको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकसँगै नेपालले शानदार जीत हात पारेको हो ।

error: Content is protected !!