Loading... आजः सोमवार, असार ७, २०७८
Trending

ओली पक्षीय नेकपाका ७ नेतालाइ ६ महिनाका लागि निलम्बन

काठमाडौं  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(माधव पक्षले ७ जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । सो पक्षको केन्द्रीय समितिको बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित केन्द्रीय सदस्यहरू शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई निलम्बन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

निलम्बन गरिएकामध्ये नेम्वाङ नेकपा संसदीय दलको उपनेता, चौधरी सचेतक तथा भट्टराई प्रधानमन्त्री ओलीले हालै नियुक्त गरेका मुख्य सचेतक हुन् ।

error: Content is protected !!