Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

जीप दुर्घटना हुँदा चालक घाईते

दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिका –३ पुग्यामा जीप दुर्घटना भएको छ । शान्ती प्रसाद उपाध्ययायको नाममा रहेको कर्णाली प्रदेश २०–००१ च ००९७ नम्वरको जीप डिजेल पु¥याएर फर्केने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी चौकी बेस्तडाले जानकारी दिएको छ ।
प्रहरी चौकी बेस्तडाका प्रहरी साहायक निरक्षक थल प्रसाद ढकालले जीप दुर्घटना हुँदा चालक जाजरकोट जुनिचाँदे गाउँपालिकाका बिनोद रेग्मी गम्भिर घाईते भएको जानकारी दिए । उनले घाइते चालकलाई उपचारका लागि जिल्लामा पठाउने तयारी गरेको बताए ।

error: Content is protected !!