Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

थप २१३ जनालाई कोरोना पुष्टि


काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ।गत चौबीस घन्टामा ३ हजार ७ सय ९१ पीसीआर परीक्षण भएको छ। देशभर ३ हजार २ सय ३ सक्रिय संक्रमित रहेका छन्।

error: Content is protected !!