Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

अविश्वासको प्रस्ताव लगायत सबै निर्णय बदर गर्ने द्धय अध्यक्ष बिच सहमति

काठमाण्डौँ  :  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड बीच कर्णाली प्रदेशमा नेकपाका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नु भएको हटाउने निर्णय बदर गर्ने सहमति भएको छ ।

बिहान दुई अध्यक्षबीचको भेटमा सो सहमति भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताए । त्यस्तै प्रमुख सचेतकमा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने तथा मुख्यमन्त्री विरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको थापाले जानकारी गराउनुभयो ।

error: Content is protected !!