Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कोरोना संङक्रमण दिनप्रतिदिन नयाँ रेर्कड राख्दै

थप ४ हजार ३६४ जनामा कोरोना सङक्रमण पुष्टि

 

काठमाडौं :  नेपालमा कोरोना संङक्रमण दिन प्रतिदिन नयाँ रेर्कड राख्दै गएको छ । नेपाल भर पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २ हजार ५४० काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५ सय ९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।