Loading... आजः सोमवार, माघ १२, २०७७
Trending

नेपालमा कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ पुग्यो


काठमाडौं : नेपालमा कोरोनाभाइरसका एक हजार ३२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३२५ जना जना सङ्क्रमित थपिएका हुन् ।
देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौहजार ५८४ वटा आरटी पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा नौ लाख १४ हजार २९० वटा आरटी पीसीआर परीक्षण पुगेको छ। मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ जना पुगेको जनाएको छ।

error: Content is protected !!