Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

मन्त्रिपरिषद् तत्काल हेरफेर नुहने

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन्। शुक्रबार भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर नहुने भएकाले मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका छन्। अहिले मन्त्रिपरिषद् हेरफेर हुँदैन। बाहिरी हल्लाको पछि नलागेर तिब्र गतिमा काम गर्न निर्देशन दिएका छन ।

error: Content is protected !!